काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यादवले करिब ५ करोड ७९ लाख बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रमाण भेटिएको दाबी गर्दै मुद्दा दायर गरेको हो। २०५३ साल असार १३ गतेदेखि २०८१ साल असार १६ गतेसम्ममा यादव…