जेनजी प्रदर्शनमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड गर्ने एकजना पक्राउ

काठमाडौं – जेनजी प्रदर्शनमा एटिएम तोडफोडमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका –८ घर भई भक्तपुरको थिमी नगरपालिका– ७ बस्ने २९ वर्षीय बुद्धिमान तामाङ रहेका छन्।  उनलाई भक्तपुरको थिमी नगरपालिका – ७ बाट पक्राउ पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड गरेका थिए। प्रहरीका…