काठमाडौं – सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा परिरहेका छन्। रवि लामिछानेको अभियोग संशोधनसम्बन्धी रिटमाथि आज (आइतबार) सर्वोच्च अदालतको पूर्ण…