काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा परी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमक घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने ३० वर्षीय प्रवेश पोखरेल र काभ्रेपलान्चोक मण्डनदेउपुर घर भई काठमाडौंको कागेश्वर बस्ने ४५ वर्षीय ईश्वर राना रहेका छन्। उनीहरूले अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै १९…