काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारीसमेत ६ जना र अभियन्त्र कन्सल्टिङ्ग प्रालिमाथि आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेकाे छ । अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणमा व्यापक अनियमितता, कानूनी उल्लङ्घन र बदनियतपूर्वक सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको ठहर गर्दै उनीहरुकाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर…