काठमाडौं – प्रभु म्यानेजमेन्ट प्रालिको ठगी प्रकरणमा कसुम लामाले बयानका क्रममा देवी प्रकाश भट्टचन, अशोक शेरचनको निर्देशनमा लाजिम्पाट अपार्टमेन्ट, राम जानकी मेडिकल कलेज, सिम्रिक एयर, प्रभु टिभी, हेल्लो पैसा जस्ता कम्पनीहरुमा प्रभु म्यानेजमेन्टको पैसा गएको बताएकी छिन् । देवी प्रकाश भट्टचन र अशोक शेरचनको नियत प्रभु ‘म्यानेजमेन्टलाई बैंक र सहकारीको रकमहरूको भारी बोकाएर भाग्छन् भन्ने…