संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटो पहारसहित दुई जना प्रहरीको फन्दामा 

काठमाडौं – सरक्षित वन्यजन्तु भालुको पित जस्तो देखिने आखेटोपहारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र बस्ने २५ वर्षीय रमेश बहादुर शाही र कालिकोटको खाँडाचक्र कै २८ वर्षीय कृष्ण बहादुर शाही रहेका छन् ।  अवैध रूपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न बोकी हिँडेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय…