काठमाडौं – वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ६ लाख ७२ हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर घर भई काठमाडौं महानगरपालिका – १६ बस्ने ३५ वर्षीया कुमारी तामाङ रहेकी छिन् । उनले वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ६ लाख ७२ हजार ठगी गरेको प्रहरीले जनाएको छ…