काठमाडौं – बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान घर भई काठमाडौंको टोखा बस्ने गरेका ३९ वर्षीय शान्त बहादुर विक,काभ्रेपलाञ्चोक घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने २६ वर्षीय प्रल्हाद खत्री, सिराहा घर भई काभ्रेपलाञ्चोकको बनेपा बस्ने ४४ वर्षीय महमद…