काठमाडौं - अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सि.डि.ई) सचिन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । आयोगले यादवविरुद्ध ९६ लाख ८५ हजार गैरकानूनी सम्पत्ति आर्जन तथा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेकाे हाे। अख्तियारका अनुसार यादवले २०६६ साल जेठ २४…