काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने काभ्रेपलान्चोकको महाभारत गाउँपालिका– घर काठमाडौंको नागार्जुन नगरपालिका– ४ बस्ने ५५ वर्षीय रवि बोम्जन र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका– ३ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ बस्ने ४८ वर्षीय फुलमाया…