बैंकिङ्ग कसुर मुद्दामा माओवादी नेता शिवकुमार साह तेली पक्राउ

काठमाडाैं – बैंकिङ्ग कसुर मुद्दामा नेकपा माओवादीका नेता शिवकुमार साह तेली पक्राउ परेका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ लखनपुर घर भएका तेली बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका हुन्। तेलीले आफ्नो खातामा पैसा नहुँदा नहुँदै १६ लाख ७५ हजार रुपैयाँ बराबरको दुई वटा चेक काटेका थिए । तेलीले १० र ६ लाख ७५ हजारको दुई…