काठमाडौं – अरूलाई ठगेर पैसा कमाउने अभिप्रायले आपराधिक क्रियाकलापमा संलग्न हुनेहरूको संख्या बढ्दै गएको छ । प्रविधिमा बढ्दै गएको पहुँच र विस्तारले आपराधिक कार्यमा संलग्न हुनेहरूलाई सर्वसाधारणलाई ठगी गर्न झनै सहज भइरहेको छ । विश्वको जुनसुकै स्थानमा रहँदा पनि सजिलोसँग नै सर्वसाधारणको सम्पत्ति चोरी र ठगी गर्न सक्ने स्थिति प्रविधिले बनाएको छ । ठगी गरेपछि…