तत्कालीन सीईओ रायको कार्यकालमा कर्णाली विकास बैंकको नाममा दर्जनौँ खाता खोली रकम अपचलन

काठमाडौं – कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतहरूले बैंकको नाममा रहेका खाताहरूबाट विभिन्न बैंकबाट रकम निकालेर अपचलन  गरेकाे खुेलेकाे छ । बैंकको स्थापनाकालमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ ) मा राजेन्द्र वीर राय रहेका थिए । उनले विभिन्न बैंकहरुबाट रकम निकासी गरी व्यक्तिगत लाभका लागि दुरुपयोग गरेको थिए ।  उनी बैंकको …