काठमाडौं – मोबाइल वालेटको दुरुपयोग गरेर सर्वसाधारण ठग्ने क्रम बढेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार ‘ह्याकर’ले मोबाइल वालेटको दुरुपयोग गरेर सर्वसाधारणलाई ठग्नेक्रम बढ्दै गएको छ। मोबाइल बैंकिङ्ग र मोबाइल वालेटको प्रयोग बढ्दै गएसँगै ह्याकरको सक्रियता समेत बढ्दा सर्वसाधारण ठगिने क्रम बढेको हो। नेपाल जस्तो विकासशील र न्यून साक्षरता भएको देशमा मोबाइल वालेटको प्रयोगबाट आपराधिक क्रियाकलाप समेत…