बैंकिङ्ग कसुर मुद्दामा ३ लाख बिगो भएका एक जना पक्राउ 

काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका  एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सुनसरीको धरान उप– महानगरपालिका– ८ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ३८ वर्षीय प्रदेश विक्रम थाम्सुहाङ रहेका छन् । मोरङ जिल्ला अदालतबाट मिति २०८३ साउन १ गते पक्राउ अनुमति जारी भएपछि, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले थाम्सुहाङलाई…