सुशासन ! राजनितिको खोल ओडेर बौलायो 

मनोज रेग्मी ।  निष्ठा । अझ बुझिने भाषामा निर्दोष अथवा इमान्दार । निष्ठा भनेको सही कुरा गर्नु मात्र होइन । यो एउटा व्यवहार हो । जीवनशैली हो । सिंगो चरित्र हो । आदर्शवादी शक्ती हो । तर, बिगतका अधिक मान्छेका मन, मष्तिक र व्यवहारहरुमा भेटिने त्यो निष्ठा पछिल्ला दिनमा हराउँदै गइरहेको छ । शुरुवातमा देखिने…