७८ लाख बराबरको क्रिप्टो कारोबार गर्ने एक जना प्रहरीको फन्दामा 

काठमाडौं – किप्टो करेन्सी कारोबार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको  हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–०३ कौशलटार बस्ने २१ वर्षीय  सुशान्त दाहाल रहेका छन्।  काठमाडौं महानगरपालिका –१४ कलंकीमा अभौतिक मुद्राको अवैध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई…