कोशीमा फरार प्रतिवादी समातेर प्रहरीद्वारा १४ करोड ७७ लाख जरिवाना असुल

विराटनगर - कोशी प्रदेशमा प्रहरीले फरार प्रतिवादी समातेर १४ करोड ७७ लाख रुपैयाँ जरिवाना असुल गरेको छ । यो रकम पक्राउ परेका फरार प्रतिवादीले अदालतबाट फैसला हुँदा तोकिएको जरिवाना बापतको हो ।  नेपाल प्रहरीको कोशी प्रदेशका १४ जिल्लाका प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा एक हजार ४१६ जना फरार प्रतिवादीलाई पक्राउ गरेका थिए ।  सबैभन्दा धेरै जिल्ला…