२० लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी राई पक्राउ 

काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार एक प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको ऐसलुखर्क गाउँपालिका– ५ घर भएका काठमाडौं महानगरपालिका– २९ बस्ने ४९ वर्षीय वृहस्पति राई रहेका छन् ।  उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ्ग  कसुर मुद्दामा २०७९ असार २८ गते २० लाख जरिवाना, ४ दिन कैद र क्षतिपूर्ति बापत शुल्क ८० हजार…