कास्की यातायातका कार्यालय सहयोगी ७ हजार घुससहित पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दीपक पौडेललाई पक्राउ गरेको छ ।  पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने,  लिखित परीक्षामा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,…