काठमाडौं – राजधानीको दुई ठाउँबाट करिब ११ लाख बराबरको धनमाल चोरी भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१० मा डेरा गरी बस्ने उदयपुर घर भएका २९ वर्षीय विक्रम लायो मगरको कोठामा चोरी भएको हो । उनको कोठाबाट सुनका विभिन्न गरगहना, नगद १ लाख ७० हजार गरी ९ लाख ६ हजार रुपैयाँ बराबरको धनमाल बुधवार राति चोरी…