३८ पटक पक्राउ परेका खड्का पुन प्रहरीको फन्दामा 

काठमाडौं – चोरी, लुटपाट समेतका घटनाहरूमा ३८ पटक पक्राउ परेका कृष्ण बहादुर खड्कासहित आठ जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका घर भई भक्तपुरको सुर्यविनायक बस्ने साधुराम भुजेल,  मोरङको पथरी शनिश्चरे घर भएका कृष्ण बहादुर खड्का, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका अनु गजमेर, रामेछापको दरम्बा गाउँपालिका घर भएका विशाल तामाङ, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका घर भएका सुदिप…