रक्षक नै भक्षक: आर्थिक अपराधका घटनामा प्रहरीकै संलग्नता देखिन थाल्यो

काठमाडौं – आर्थिक तथा वित्तीय अपराधमा प्रहरी अधिकारीहरू नै मुछिने गरेको पाइएको छ । अपराध कार्यमा संलग्नता देखिए पछि वार्षिक दुई हजारभन्दा बढी प्रहरी अधिकृत निलम्बनमा पर्ने गरेको तथ्यांकले देखाएको छ । प्रहरीको पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई आधार लिने हो भने प्रत्येक वर्ष दुई हजारभन्दा बढी प्रहरी अधिकारीहरू आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा निलम्बनमा…