त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनचाँदी, मोतीको गरगहनासहित दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनासहित २ जना अमेरिकी नागरिकहरू मंगलबार राति पक्राउ परको छन्। पक्राउ पर्नेहरूमा ३२ वर्षीय  सुनिल शंकर र ३१ वर्षीया  बिनिता गजमेर रहेका छन्।   एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै संयुक्त राज्य अमेरिका जान लागेका उनीहरूलाई जाँच गर्ने…