काठमाडौं - हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा बेल्जियन नागरिक दावा छिरिङ सहित १४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। २०८० साउन ३ गते हङकङबाट तस्करी गरी ल्याइएको उक्त सुनलाई राजस्व…