कञ्चनपुरबाट १६ जुवाडे पक्राउ, १ लाख ६९ हजार बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थाका विभिन्न स्थानबाट १६ जना  जुवाडे लाई पक्राउ गरेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका– ९ कोल्डस्टोरस्थित कटेजमा जुवा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका– १० बस्ने ७० वर्षीय बिक्रम रावत समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख…