काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४० जना जुवाडेलाई पक्राउ गरेको छ । ४० जनामध्ये लमजुङबाट १६ जना जुवाडे पक्राउ परेका छन् । लमजुङको सुन्दरबजार नगरपालिका–६ मिलनचोक बस्ने ५३ वर्षीय रूक बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा रूक बहादुर समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको…