तारकेश्वरको गोलढुंगामा लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका – ५ गोलढुंगाबाट लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरको भिमफेदी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्य बहादुर घलान र सिन्धुलीको दुधौली घर भई हाल बुढानीलकण्ठमै बस्ने २३ वर्षीय मनोज चौधरी रहेका छन् । गोलढुंगा फूलबारी गेट नजिकै एक युवकलाई लुटपाट…