अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै १ करोड माग्ने दुई जना पक्राउ 

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै १ करोड माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पटक–पटक फोन गरी रकम नदिए तुरुन्तै पक्राउ गर्ने धम्की दिइएपछि पीडितले उजुरी दिएपछि प्रहरीले मिति २०८२ भदौ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेहरूमा डोटी शिखर नगरपालिका–९ सुन्ड घर भई हाल कीर्तिपुर बस्ने…