प्रहरी जरिवानाबाट उठ्छ महानगरको बजेट हाराहारी राजस्व, ट्राफिकको चिट र अवैध कारोबार मुख्य स्रोत

काठमाडौं - नेपाल प्रहरीले एक वर्षमै जरिवाना तथा शुल्कबाट ६ अर्ब ६६ करोड ९ लाख रुपैयाँ राजस्व उठाएको छ । यो एउटा महानगरपालिकाको बजेट हाराहारीको रकम हो । पोखरा महानगरपालिकाले गएको आर्थिक वर्ष ०८१/८२ मा ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रहरीले उठाउने जरिवानाबापतको राजस्व पोखराको बजेट हाराहारीकै छ ।  यसैगरी,…