काठमाडौं – जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको बरेङ गाउँपालिका वडा– ३ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा–९ बस्ने तारा बहादुर थापा रहेका छन् प्रहरीका अनुसार उनी अवैध रूपमा संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा काठमाडौ जिल्ला अदालतको आदेशले पुर्पक्षका…