काठमाडौं – मोरङको विराटनगर महानगरपालिका– ५ भन्सार कार्यालय एक नम्बर ढाँटबाट स्रोत नखुलेको नगद ४ लाख ७० हजार रुपैयाँसहित सोही महानगरपालिका– १५ बस्ने ४३ वर्षीय सञ्जय चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको…