काठमाडौं – प्रहरीमा मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको बुद्ध भूमी नगरपालिका– १० बिजगौली बस्ने ५० वर्षीय अयोध्यालाल श्रीवास्तव र २२ वर्षीय भगत भन्ने मोहन रैदास रहेका छन्। उनीहरूले झैझगडा, कुटपिट तथा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा मिलाइदिने प्रलोभन देखाई ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरूले हाम्रो…