दसैंमा कसरी हुनेछ शान्ति सुरक्षाको व्यवस्था: जेनजी आन्दोलनमा भागेका कैदीले बढायो भय

काठमाडौं – जेनजी आन्दोलनले सुरक्षात्मक चुनौती उत्पन्न गरे पनि प्रहरी प्रशासनले अवस्था सम्हाल्दै शान्ति–सुरक्षामा सक्रियता बढाएको छ । दसैं नजिकिँदै जाँदा मुलुकभर सुरक्षा व्यवस्था कडा पारिएका छन् । चाडपर्वका बेला आपराधिक गतिविधि बढ्ने भएकाले यस पटक प्रहरी सर्वसाधारणको सुरक्षामा विशेष ध्यान दिइरहेको छ । जेनजी आन्दोलनपछि प्रहरी प्रशासन पुनः सक्रिय बनेर शान्ति–सुरक्षामा जुटेको हो ।…