पोर्चुगल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने एक जना पक्राउ 

काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोर्चुगल पटाइदिन्छु भन्दै २ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ  गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेदकोट घर भई काठमाडौं बस्ने ३३ वर्षीय भिम बहादुर महर रहेका छन् ।  महरले १ जनालाई  पोर्चुगल पटाइदिन्छु भन्दै २ लाख ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई…