जलविद्युतको आईपिओ निष्कासन रोक्नु हुँदैन: कुलमान घिसिङ

 काठमाडाैं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास सम्भव भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी  निर्देशक  घिसिङले आईपिओमा लगानी गर्दा जोखिम देखिए पनि नियमन गरी शेयर खोल्नुपर्ने बताए।  विद्युत् प्राधिकरणले १२ हजारको विद्युत् खरिद विक्री सम्झौता (पिपिए) गरेको बताएका छन् । हाल ३५…