काठमाडौं – प्रत्येक वर्ष खर्बौं रुपैयाँ बराबरको रेमिट्यान्स (विप्रेषण) भित्रने गरे पनि घरायसी उपभोगमा नै सकिने गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकअनुसार विदेशबाट नेपाल भित्रिने कूल रेमिट्यान्समधये ७६ प्रतिशतभन्दा बढी घरायसी उपभोगमा नै सिधिने गरेको हो । प्रत्येक वर्ष लाखौं नेपाली रोजगारीको अवसर खोज्दै विदेशीने गर्छन् । नेपाल राष्ट्र बैंकको चालू वर्षको यस अवधिसम्मको…