गृहमन्त्री विवादमा तानिएपछि संसदमा प्रतिपक्ष हाबि, बजेट भाषण चूनौतीपूर्ण बन्ने

काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिपछि प्रतिनीधि सभाको बैठक अस्तव्यस्त बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन विभागको सेटिङ्गमार्फत लाखौं रकम असुलेर भिजिट भिसामामार्फत युवालाई विदेश पठाउने गिरोहको सूचीमा गृहमन्त्री लेखकको नाम जोडिएपछि प्रतिपक्षीले संसद अवरुद्ध गरेपछि बैठक अस्तव्यस्त बनेको हो । गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग…