ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी–मरिनको काम द्रुत गतिमा अगाडि बढाउछौँः उर्जामन्त्री खड्का

काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी–मरिन डाईभर्सन बहुउदेश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताएका छन् । पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले उक्त आयोजनाको टनेल निर्माणको काम सम्पन्न भइसकेको भन्दै बाँकी कामका लागि कार्यतालिका मागेर द्रुत गतिमा अगाडि बढाउन…