विराटनगर - कोशी प्रदेश सभामा छलफलका लागि पेश गरेको विनियोजन विधेयकमा बोल्न सांसदहरूको निकै तँछाडमछाड भयो । मन्त्रालयगत विनियोजनमा ३८ सांसदले असार ७ देखि लगातार पाँच दिनसम्म सदनमा बोले । तर सांसदहरू प्रदेश सभामा सरकारले कर तथा राजश्व प्राप्त गर्ने नीति तय गर्न पेश गरेको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यन्वयन गर्न बनेको विधेयकमाथिको छलफलमा भने बोल्न…