ऐन बनेको ६ वर्षपछि उपभोक्ता अदालत उद्घाटन, आइतबादेखि कारबाही थाल्ने

काठमाडौं । सरकारले उपभोक्ता संरक्षण ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत गठन गर्न लागेको छ । उपभोक्ता अदालतको भोलि (शनिबार) उद्घाटन भएको छ भने आइतबारदेखि आफ्‌नो काम सुरु गर्ने छ । सरकारले संविधानको धारा ४४ को मौलिक हक कार्यान्वयन गर्न २०७५ सालमा उपभोक्ता संरक्षण ऐन जारी गरेको थियो । तर ऐन जारी भएको लामो…