वाणिज्य विभागले गर्‍यो तीन होटललाई जरिवाना

काठमाडौं – नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ। विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौंलाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एण्ड लजलाई पाँच हजार रुपैयाँर चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई पाँच हजार रुपैयाँजरिवाना गरेको…