भैरहवा भन्सारमा १० महिनापछि लक्ष्यभन्दा बढी राजस्व संकलन, नेपालगञ्जले पूरा गर्न सकेन

बुटवल – गत वर्ष राजस्व संकलनमा उल्लेख्य सुधार गरेको मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भैरहवा भन्सार कार्यालयले १० महिनापछि राजस्व लक्ष्य भेटाउन सफल भएको छ । गत आर्थिक वर्षको असोज महिना पछि लक्ष्यअनुसार राजस्व संकलनमा असफल हुँदै आएकोमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना (साउन)मा भन्सार कार्यालयले लक्ष्यभन्दा बढी (१०२.०२ प्रतिशत) राजस्व…