काठमाडौं – सिन्धुलीको नेपाल एसबीआई बैंकबाट लुटेराले करोडौं रकम लुटपाट गरेका छन् । सिन्धुलीको घ्याङलेखको नेपाल एसबीआई बैंकको शाखाबाट लुटेराहरुले मंगलबार साँझ ३ करोड १० लाख रुपैयाँभन्दा बढी रकम लुटपाट भएको हो । नेपाल प्रहरीका अनुसार लुटेराको टोली घटनास्थलबाट साँझ ७ बजे सिन्धुलीको शो शाखामा पुगेका थिए । घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेर खोजतलास गरेपछि १…