काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरेकी हुन्। घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको कारण जटिल…