सिरहा नगरपालिकाबाहेकका पालिकाको नीति तथा कार्यक्रम र बजेट पेस

सिरहा- यहाँको सिरहा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । कानुनी व्यवस्थाअनुसार असार १० गतेसम्म ल्याउनैपर्ने बजेट जिल्ला सदरमुकामसमेत रहेको सो नगरपालिकाले नगरसभा गर्न नसक्दा आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो । नगर प्रमुख डा नवीनकुमार यादव अस्वस्थ्य रहेकाले आवश्यक तयारी नपुग्दा बजेट…