काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (साउन–मंसिर) नेपालको वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले बढेको छ। कुल वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँबाट बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँ पुगेको सरकारी तथ्यांकले देखाएको छ। यस अवधिमा निर्यातमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक…