काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको बताएका छन् । बैठकमा सांसद प्रेम सुवालले नेपाल वित्तीय कारबाही कार्यदल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को निगरानी सूची (ग्रे लिस्ट) मा परेको विषयमा सरकारको दृष्टिकोण के छ भनी प्रश्न गरेका थिए । सो प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले…