६ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं - मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम ६ महिनामा ३९ अर्ब २३ करोड रुपैयाँ ६१ लाख ६४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको ६ महिनामा ४७५ वटा उद्योगमा ३९ अर्ब रूपैयाँ, चालु आबको पहिलो तीन महिनामा ३११ वटा उद्योगमा…